Description
🏡 बुढानीलकण्ठ, भंगल हाइटमा आकर्षक फुल बंगलो बिक्रीमा
✅ Property Code: H 1021
काठमाडौंको शान्त, सुरक्षित र प्रतिष्ठित भंगल हाइट क्षेत्रमा अवस्थित यो आकर्षक फुल बंगलो बिक्रीमा उपलब्ध छ।
🏡 घरको विवरण:
• 📍 स्थान: भंगल हाइट
• 📐 जग्गा: ७.५ आना
• 🛏️ ५ वटा बेडरुम (३ वटा Attached Bathroom सहित)
• 🛋️ १ विशाल लिभिङ रुम
• 🍽️ १ आधुनिक किचन
• 🧭 पश्चिम मोहडा
• 🛣️ १० फिट घरसम्मको बाटो
• 🚗 ३० फिट मुख्य सडकबाट केवल १ कित्ता भित्र
✨ शान्त वातावरण, सहज पहुँच र उत्कृष्ट लोकेसनका कारण यो घर आफ्नै बसोबास वा दीर्घकालीन लगानीका लागि उपयुक्त छनोट हो।
💰 माग मूल्य: रु. ७ करोड
📞 थप जानकारी तथा घर अवलोकनका लागि आजै सम्पर्क गर्नुहोस्।
फोन नम्बरहरू:-TLSR
९७६२७९१७३४
९७६२७९१७३५
९८४५८७७८६१
९७६६३८९४३८
ल्यान्डलाइन नम्बर: +९७७१५२५३८६१
इमेल: indusproperety22@gmail.com See less See less