Description
🏡 टेम्पो पार्क, इमाडोलमा सुन्दर घर बिक्रीमा! 🏡
शान्त, सुरक्षित तथा व्यवस्थित आवासीय क्षेत्रमा अवस्थित आकर्षक घर अब बिक्रीमा। आधुनिक डिजाइन, फराकिलो कोठाहरू तथा उत्कृष्ट लोकेसनका कारण परिवारसहित बसोबास गर्न उपयुक्त घर।
✅सम्पत्ति कोड: H939
✅जग्गाको क्षेत्रफल – २ आना ३ पैसा
✅दक्षिणमुखी घर (South Facing)
✅१३ फिट सडक पहुँच
✅५BHK Own living space
✅पार्किंग:- १ कार
💰 मूल्य: रु. २ करोड ४० लाख मात्र
📞 थप जानकारी तथा साइट भिजिटका लागि सम्पर्क गर्नुहोस्।
लगानी र भविष्यको सुरक्षित सम्पत्तिका लागि उत्कृष्ट अवसर। आजै सम्पर्क गरी घर अवलोकन गर्नुहोस्। 📞
-९७६२७९१७३४
-९७६२७९१७३५
-९८४५८७७८६१
-ल्यान्डलाइन नम्बर: +९७७१५२५३८६१
इमेल: indusproperety22@gmail.com See less See less See less See less See less