Description
🏡 बिक्रीमा आकर्षक घडेरी – ग्वार्को, ललितपुर
आवासीय वा लगानीका लागि उपयुक्त ग्वार्कोको उत्कृष्ट स्थानमा विभिन्न फेसिङका घडेरीहरू बिक्रीमा उपलब्ध छन्।
📍 जग्गाको विवरण:
🆔 प्रोपर्टी कोड: L 685
📌 स्थान: ग्वार्को, ललितपुर
📐 क्षेत्रफल: ३ आना देखि ५ आना सम्म
🧭 फेसिङ: पूर्व, पश्चिम, उत्तर तथा दक्षिण
🛣️ बाटो: १३ फिट तथा २० फिट
💰 मूल्य: प्रति आना रु. ५५ लाख (थप छलफल गर्न सकिने)
✅ शान्त तथा व्यवस्थित आवासीय क्षेत्र
✅ घर निर्माण वा भविष्यको लगानीका लागि उपयुक्त
✅ सहज यातायात र आवश्यक सुविधाको पहुँचमा
📞 थप जानकारी तथा साइट भिजिटका लागि आजै सम्पर्क गर्नुहोस्।
फोन नम्बरहरू:-TLSR
९७६२७९१७३४
९७६२७९१७३५
९८४५८७७८६१
९७६६३८९४३८
ल्यान्डलाइन नम्बर: +९७७१५२५३८६१
इमेल: indusproperety22@gmail.com See less See less See less